Advertisement

Health is more important rather then wealth । Sandeep Lamichhane

Health is more important rather then wealth । Sandeep Lamichhane #Sandeeplamichhane #iamsandeep #Nepalicricketer
सन्दीपले आफ्नो अस्ट्रेलिया भ्रमण नेपाली क्रिकेटको विकासका लागि केन्द्रीत भएको बताए । उनले त्यहाँका तीन वटा क्रिकेट एकेडेमीसँग नेपाली युवा खेलाडीहरुलाई प्रशिक्षणको कुरा गरेको बताउँदै नेपाली सेडियूल अनुसार तय हुने जानकारी दिए । प्रशिक्षणका विषयमा अस्ट्रेलियाका एकेडेमीहरु सकारात्मक रहेको बताउँदै सन्दीपले त्यसकालागि थप पहल गर्नुपर्नेमा जोड दिए । नेपालीमा हालै भएको प्रधानमन्त्री कप क्रिकेट नखेलेको भन्दै चर्को आलोचना खेपेका सन्दीपले यस विषयमा पनि जवाफ दिँदै एक दिवसीय मान्यता पाएको देशको राष्ट्रिय प्रतियोगिता कतै म्याट त कतै पिचमा गराउँदै स्तर नपुग्ने बताए ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed).

Edit: Manoj Basnet
Post Production: Neplays Media Management.

©Neplays Media Managent Pvt. Ltd.
Visit us : www.neplays.com
Find us on Facebook:-
Find us on Twitter:-

Nepal sports,NeplaysTV,Nepalplays.com,Neplays.com,Neplays,SPORTS Nepal,Sports channel Cricket,Australia,Sandeep Lamichhane,Tribhuvan international Airport,Nepali Hero,Sandeep,Delhi Capitals,

Post a Comment

0 Comments