एउटा राजा फालिए, तर जनताबाट चयन भएका भनिएका प्रतिनिधिहरु नै नयां राजाको स्वरुपमा उदाएका छन् । राष्ट्रपति सडकमा हिँड्दा सर्वसाधारणको बाटो रोकिन्छ । चाकडी र चाप्लुसी गर्नेहरुलाई पदक बाड्ने राजतन्त्रकालिन विकृतिले लोकतन्त्रकै चिरहरण भएको छ । सत्ताको मातमा नागरिक आवाज बन्द गर्ने प्रबृत्ति झांगिएको छ । पैसाको बलमा इमानको किनबेच हुन थालेको छ । भ्रष्टाचार र सुशासन नारामा मात्र सिमित छन् । सेवा लिन पुग्ने नागरिकले सरकारी कार्यालयमा घुस नखुवाई काम बन्दैन ।
१३ बर्ष अघि नागरिकहरु लोकतान्त्रिक आन्दोलनमा उत्रिएको यस्तै दिन देख्नका लागि थियो त ? आन्दोलनका बेला गरिएका राजनीतिक बाचा अहिले कुन टोकरीमा फालिएका छन् ? शासकीय संरचनामा तात्विक फरक आएको छ कि उही राजतन्त्रकालिने विकृत्ति जीवित छ ? राजनीतिक दलहरु नागरिकका अपेक्षा अनुसार किन हिँड्न सकेका छैनन् ? यस्तै अवस्था रहे नागरिकहरु फेरी सडकमा उत्रिनुपर्ने अवस्था आउछ ? यस्तै प्रश्नको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, २०६२–६३ को जनआन्दोलनको एक नागरिक अगुवा, कृष्ण पहाडी ।
#TOUGHtalk #DilBhusanPathak #KrishnaPahadi #InterfaceNepal #Democracy #PoliticalAnalysis #Nepal
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Follow us for regular updates in:
Facebook:
Twitter:
Youtube:
Podcast: (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram:
0 Comments